March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

प्रतिनिधि सभा सदस्यमा विजयी काँग्रेसका नेतालाई चाँदीको मुकुट

2.4K

काठमाडौं । पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका नेपाली काँग्रेसका नेता रमेश रिजाललाई चाँदीको मुकुट लगाइदिइएको छ । रिजाललाई धोबिनी गाउँपालिका उपाध्यक्ष मञ्जु देवीले चाँदीको मुकुट लगाइदिएकी हुन् ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न रिजाल आइतबार साँझ धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा पुगेका रजाललाई त्यहीँ चाँदीको मुकुट लगाइदिइएको हो । मन्जु देवी पनि नेपाली काँग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

Advertisement