July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

मोरङ १ मा काँग्रेसका डिगबहादुर लिम्बू निर्वाचित

1.7K

विराटनगर । मोरङ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका छन्।

अन्तिम मतपरिणामअनुसार ४३० को मतान्तरले लिम्बूले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका घनश्याम खतिवडालई पराजित बनाएका हुन्।

लिम्बूले २७ हजार २९७ मत ल्याउदा खतिवडाले ४‚०३० मत ल्याएका छन्।

Advertisement