June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

माओवादी अध्यक्ष प्रचण्ड र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता

2.3K

काठमाडौं । नेकाप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । राजदूत श्रीवास्तव खुमलटारमै पुगेर अध्यक्षज्युसँग भेटवार्ता गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

शनिवार भएको उक्त भेटवार्तामा प्रचण्ड र श्रीवास्तवबीच समसमायिक विषयमा पनि छलफल भएको थियो । राजदूत श्रीवास्तवले यसअघि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

Advertisement