March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

महोत्तरी क्षेत्र नम्बर ३ बाट लोसपाका महन्थ ठाकुर निर्वाचित

1.3K

काठमाडौं । महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् । जसपाका उम्मेदवार हरिनारायण यादवलाई पराजित गर्दै ठाकुर निर्वाचित बनेका हुन् ।

मतगणना अनुार ८० वर्षका ठाकुरले १६ हजार ३ सय ७५ मत प्राप्त गरे भने यादवले १४ हजार ३ सय २५ मत मात्रै ल्याए । यस्तै, स्वतन्त्र उम्मेदवार रामआधार कापरले १२ हजार ७ सय ३३ र नेपाल संघीय समाजवादी पार्टीका इलियास अंसारीले ४ हजार नौ सय ४९ मत प्राप्त गरे ।

Advertisement