March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

रूपन्देही २ मा बिष्णु पौडेलको अग्रता कायमै, रास्वपाको मागमा रोकियो मतगणना

1.3K

काठमाडौं । रूपन्देही २ मा मतगणना रोकिएको छ । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले अग्रता लिइरहेकोमा संख्या फरक भन्दै मतगणना रोकिएको हो ।

मतदान अधिकृतले दिएको डाटा र तथ्यांक फारममा लेखिएको संख्या मात्र फरक परेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले मतगणना रोक्न माग गरेका हुन् ।

अहिलेसम्मको मतगणनाअनुसार यो क्षेत्रमा पौडेलले २३७९३ मत पाएका छन् भने रास्वपाका गणेश पौडेलले २२८८७ मत पाएका छन् ।

Advertisement