February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

दाङ ३ मा कोमल वलीलाई हराउँदै काँग्रेसका दीपक गिरी विजयी

885

काठमाडौं । दाङ ३ बाट सत्तागठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी निर्वाचित भएका छन् । नेकपा एमालेकी नेतृ कोमल वलीलाई पराजित गरी गिरी निर्वाचित भएका हुन् ।

मतगणना अनुसार काँग्रेसका गिरीले ३६ हजार ८४२ मत सहित विजयी हुँदा एमालेकी वलीले २९ हजार ३२ मत प्राप्त गरिन् ।

Advertisement