February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

रौतहट-३ बाट स्वतन्त्र उम्मेदवार प्रभू साह निर्वाचित

1.7K

रौतहट । रौतहट-३ बाट स्वतन्त्र उम्मेदवार प्रभू साह निर्वाचित भएका छन् । साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

साहले ३२ हजार ४३७ मत पाएका छन् भने उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत पाए । माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत पाए ।

Advertisement