March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

रौतहट क्षेत्र नम्बर १ बाट माधवकुमार नेपाल विजयी

1.2K

काठमाडौं । रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । पुर्वप्रधानमन्त्री नेपालले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् ।

मतपरिणाम अनुसार नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।

Advertisement