February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

ललितपुर क्षेत्र नं. ३ बाट रास्वपाकी डा. तोसिमा कार्की विजयी

2.9K

काठमाडौं । ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छन् । कार्की नेकपा एमालेका अमृत भट्टराइलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । यस्तै, ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् ।

Advertisement