February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

लतिपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा विजयी

1.2K

काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्की विजयी भएकी छन् । १४ हजार २०८ मतसहित उनी विजयी भएकी हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए । सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाएकी छन् ।

Advertisement