February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

ललितपुर ३ मा डाक्टर तोसिमा कार्की पहिलो नम्बरमा, मन्त्री पम्फा तेस्रो

1.3K

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकि उम्मेद्वार तोसिमा कार्कीले मन्त्री पम्फा भुसाललाई पछि पारेकी छिन ।

कार्कीले मतान्तर फराकिलो बनाउँदै लग्दा भुसाल झनै पछि परेकी हुन। सो क्षेत्रमा १३ हजार ३३७ मतगणना हुँदा कार्कीले ५ हजार ३४५ मत ल्याएकी छिन्

त्यस्तै नेकपा एमालेका अमृत खड्काले ४ हजार १७७ मत ल्याएका छन् भने भुसालले २ हजार ४०३ मत ल्याएकि छिन् । सो क्षेत्रमा ६१ हजार ५७५ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Advertisement