March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको अग्रता

3K

धरान । सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (शरिन ख्युवा) ले अग्रता लिएकी छन् ।

निर्वाचन आयोगको मतपरिणाम विवरण अनुसार तामाङले ९७३ मतसहित अग्रस्थानमा छन् भने राप्रपाका अशोककुमार राईले ९५२ मत प्राप्त गरेका छन् ।

यस्तै जनता समाजवादी पार्टीका अशोककुमार राई ७४६ मतसहित तेस्रो स्थानमा छन्। यो क्षेत्रमा जसपा र नेकपा एमालेबीच तालमेल रहेको छ । यस्तै, माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले ७४६ मत पाएका छन् ।

Advertisement