November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

शुक्रबार काठमाडौंमा बृहत् प्रदर्शन गर्दै राप्रपा

3.9K

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पर्सि शुक्रबार काठमाडौंमा बृहत् प्रदर्शन गर्ने भएको छ।

पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पर्सि बिहान ११ बजे भृकुटीमण्डपमा हुन लागेको प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले देशको वर्तमान स्थितिबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्नका लागि प्रदर्शन गर्न लागिएको बताए।

अर्का अध्यक्ष कमल थापाले पनि भ्रष्टाचार, धर्मपरिवर्तन, कुशासन र सर्वसत्तावादको बिरुद्धमा भृकुटीमण्डप आउन आग्रह गरेका छन्।

Advertisement