February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

गगन थापाको उम्मेदवारी काठमाडौं-४ बाट

1.7K

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं–४ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थापाले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

यो क्षेत्रमा नेकपा (एमाले) ले राजन भट्टराईलाई उम्मेदवार बनाएको छ ।

Advertisement