April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

बालुवाटार पुगे लोसपाका नेताहरु

1.4K

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेको छ । नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनल बालुवाटार पुगेका हुन् ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ । विहानदेखि बसिरहेको बैठकमा जसपाका नेताहरु आएका थिएनन् । एमाले र जसपा सहमति नजिक पुगेको बताइएको छ ।

Advertisement