November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संसद विघटनविरुद्ध जनता समाजवादीको प्रदर्शन [फोटो फिचर]

3.9K

काठमाडौं–प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। 

मध्यान्ह रत्नपार्क शान्ति वाटिकाबाट सुरु भएको जुलुस बागबजार, पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्तिवाटिकामा पुगी सभामा परिणत हुने जनाइएको छ।

Advertisement