March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

हिरोशिमा संग्राहलयमा प्रचण्ड

1.6K

काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिरोशिमा संग्राहलयको अवलोकन गरेका छन् ।

प्रचण्डसहितको टोली आइतबार बिहानै संग्राहलयको अवलोकनमा पुगेको थियो । संग्रहालयमा दोस्रो विश्वयुद्धमा अमेरिकाले आणविक बम खसालेर ध्वस्त भएका अवशेस राखिएको छ ।

प्रचण्ड आजै ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयमा हुने अन्तक्रियामा सहभागी हुने कार्यक्रम छ ।

Advertisement