March 8, 2026, Sunday
२०८२ फाल्गुन २५
1:37:26 pm

बाराका दलित तथा जनजातिका नेताहरु एकीकृत समाजवादीमा प्रवेश

2.5K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा दलित जनजाति पार्टीका नेताहरु प्रवेश गर्नुभएको छ । शुक्रबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा मोसाफिर दास, कचओर्वा बारा, अनबर अन्सारी सिम्रौनगढ, बारा, राम विश्वास यादव, बसवरिया बारा,जाकिर खा पैठान, कचोर्वा बारा, मोहन अधिकारी, सिम्रौनगढ बारा, राजकिश्वर पडित, सतुवाही बारा रहेका छन् । नवप्रवेशीहरुलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले टीका खादा लगाएर स्वागत गरेका थिए ।

pin up pinup

प्रवेश कार्यक्रममा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य, केन्द्रीय सदस्य, बिभा कार्की, श्री प्रसाद पाश्वान, चमिना भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

Advertisement