March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

तेह्रथुम काठमाडौं सम्पर्क मन्चको अध्यक्षमा डा खगेन्द्र कटुवाल

2.2K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) तेह्रथुम काठमाडौं सम्पर्क मञ्चको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले  डा
खगेन्द्र कटुवालको अध्यक्षतामा ५१ सदस्यीय  कार्य समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा प्रेम खत्री र महेन्द्र तिम्सिना, सचिवमा बुनु तिम्सिना, उप सचिवहरुमा इङ्ग्वा  सुब्बा, निकेश डागी, सभा पौडेल र कोषाध्यक्षमा तारा तिलिङ सहितको समिति गठन भएको छ ।

Advertisement