January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

प्रतिनिधि सभाको बैठक आज बस्दै

1.9K

काठमाडौं :  संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ। 

बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक २०७७, शपथ सम्बन्धी विधेयक, २०७९, स्टाण्डर्ड नाप र तौल पाँचौं संशोधन) विधेयक, २०७४, ‘प्रत्यायन विधेयक, २०७८’ विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। 

mostbet

त्यस्तै तथ्यांक विधेयक २०७८ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ। त्यस्तै राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “प्रत्यायन विधेयक, २०७८ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।

Advertisement