March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति घोषणा गर्नसक्ने

1.6K

काठमाडौं : मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ। 

बैठक आज दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। आजको बैठकबाट आमनिर्वाचनको मिति तोकिन सक्ने जनाइएको छ।  निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ।

निर्वाचन आयोगले आउँदो मंसिर २ वा चार गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ। सरकारले त्यही मितिभित्र मिति तोक्न सक्ने छ । 

Advertisement