February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

देशलाई सफल बनाउने अभियानमा लागिपरेको छु: रामचन्द्र पौडेल

2.1K

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका पौडेलले आज निवासमै जिल्लाका सञ्चारकर्मीसँग कुराकानी गर्दै देशलाई सफल र समृद्ध बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गरे । 
पौडेलले भने, “देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नुपर्छ, म त्यही अभियानमा निरन्तर लागिरहेको छु ।”

Advertisement