काठमाडौं – मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार गरेको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ रिट दायर भएको छ।
हिजो र आज गरेर दायर भएका १३ रिट सर्वाेच्च अदालतको संवैधानिक इजालसमा दर्ता भएको हो। रिटमाथि आगामी ८ गते सुनुवाइ र संवैधानिक इजलासमा बुधबार र शुक्रबार बहस हुने बताइएको छ।
संवैधानिक इजालसमा रहेका पाँच न्यायाधीशले संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहन्छन्।