November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

2.5K

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय भेलापछि जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले प्रधानमन्त्रीले सम्बोधन गर्न सक्ने जानकारी दिए।

Advertisement