काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले एकीकृत पार्टी संरचना र एकता नभत्कने दाबी गरेका छन्।
सोमबार विज्ञप्ति निकाल्दै प्रचण्डले उल्लेख गरेका छन्। ‘कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनताविरोधी कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन,’
