July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

प्रचण्ड–नेपाल समूहकाे भेला १ बजे

2.9K

काठमाडौं–संसद विघटनपछि रणनीति बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुको भेला दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ।

प्रचण्ड र नेपालले आफ्ना निकटका नेताहरुलाई अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएका छन्। ‘हामीलाई दिउँसो १ बजे अनिवार्य रुपमा उपस्थित हुन सूचना आएको छ,’ नेता मेठमणि चौधरीले भने।

भेलामा सहभागिता जनाउनका लागि उपत्यकाबाहिर रहेकालाई पनि अनिवार्य आउन निर्देशन दिइएको छ।

Advertisement