काठमाडौं- सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखदेखि विभिन्न संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ।
अख्तियारको प्रमुखमा पूर्वगृहसविच प्रेमकुमार राई सिफारिस भएका छन्।
निर्वाचन आयोगमा रामप्रसाद सिलवाल र डा जानकी तुलाधर सिफारिस भएका छन्।
को कहाँ सिफारिस भए? यस्तो छ सूची
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
अध्यक्ष, प्रेमकुमार राई
सदस्य, जयबहादुर चन्द
किशोरकुमार सिलवाल
निर्वाचन आयोग
रामप्रसाद भण्डारी
डा. जानकी तुलाधर
मानवअधिकार आयोग
अध्यक्ष टोपबहादुर मगर
मनोज दुवाडी
डा. सूर्य ढुंगेल
लिलि बस्नेत थापा
मिहि ठाकुर
राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग
जुद्ध गुरुङ
अमरराज मिश्र
महिला आयोग
अध्यक्ष- कमलाकुमारी पराजुली
कृष्णकुमारी पौडेल खतिवडा
विद्याकुमारी सिन्हा
दलित आयोग
देवराज विक (दाङ) अध्यक्ष
मिना सोभ
परशुराम रमतेल
कुञ्ज बराइली
मेहेले पार्की
राष्ट्रिय समावेशी आयोग
मनप्रसाद खत्री अध्यक्ष
रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पाश्वान
आदिवासी आयोग
रामबहादुर थापा- अध्यक्ष
मीन श्रीस मगर -गुल्मी
मिनसिंह लामा -नुवाकोट
रिना राना -स्याङ्जा
चरण राई-उदयपुर
मधेसी आयोग
जिवक्ष साह
रेणुदेवी शाह
विजय गुप्ता
थारु आयोग
विकास चौधरी
बबिता चौधरी
सुबोधसिंह थारु
भोलाराम चौधरी
मुस्लिम आयोग
महमुद्दिम अलि
मिर्जाअर्सद बेग