November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

स्थायी कमिटी बैठकमा ओली उपस्थित नहुने

2.9K

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटी बैठमा उपस्थित नहुने भएका छन्। आइतबार दिउँसो धुम्बाराहीमा बस्ने भनिएको स्थायी कमिटी बैठकमा उनी नजाने भएका हुन्।

आइतबार नै आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको विषयमा नै स्थायी कमिटीको बैठक केन्द्रित हुने जनाइएको थियो।

Advertisement