काठमाडौं : काठमाडौं महानगरपालिका १ मा नेकपा एमाले विजयी भएको छ। अध्यक्षमा एमालेका भरतलाल श्रेष्ठ ६२२ ल्याएर विजयी भएका हुन्।
वडाध्यक्षसहित चार सदस्य एमालेले जित्दा एक सदस्य कांग्रेसले जितेको छ।
सूर्य
अध्यक्ष- भरतलाल श्रेष्ठ ६२२
महिला- रसला तण्डुकार ७८५
दलित महिला सदस्य – इन्द्र कुमारी परियार ६९५
सदस्य – अशोक कुमार श्रेष्ठ ४१९
सदस्य – श्यामसुन्दर प्रजापति ४४५
रुख
अध्यक्ष – किरण श्रेष्ठ ५९८
महिला- सदस्य बिन्दु प्याकुरेल ६२९
दलित महिला सदस्य – मीना सुनार ७७५
सदस्य – रोशन श्रेष्ठ ६८१
सदस्य – शुभरत्न खड्गी ६६२