May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

गोरखाको पालुङटार नगरपालिका–१ को वडाध्यक्षमा जसपा प्यानल विजयी

275

गोरखा । गोरखाको पालुङटार नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी(जसपा)का को प्यानल नै विजयी बनेको छ । वडाध्यक्ष उमेदवार कृष्ण परियार ६ सय ४८ मत ल्याएर विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेस उम्मेदवारले ५ सय ८ मत ल्याए । पालुङटार वडा नम्बर १ जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको वडा हो ।

Advertisement