May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

नुवाकोटको तादी गाउँपालिकामा माओवादी केन्द्रको सुरुवाती अग्रता

320

काठमाडौं । नुवाकोटको तादी गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । मतगणना अनुसार माओवादीका किरणकुमार रिजालले ४ सय ३२ मतसहित अग्रता लिएका छन् ।
उपाध्यक्षमा पनि माओवादी केन्द्रकी सन्जु प्याकुरेलले ४ सय ३२ मतसहित अग्रता लिएकी छन् ।

यस्तै, काँग्रेसका सन्तमान तामाङले ३ सय ८१ मतसहित दोस्रो र एमालेका विजयकुमार खनाल ३ सय २० मतसहित तेस्रो स्थानमा छन् ।

कांग्रेस र एमालेका उपाध्यक्ष उम्मेदवारहरू ईश्वरी उप्रेती र अस्मिता तामाङले पनि क्रमशः ३ सय ८१ र ३ सय २० मत ल्याएका छन् ।

Advertisement