धरान । वराहक्षेत्र नगरपालिकामा एमालेका उम्मेद्वार निलम खनालमाथि हातपात भएको छ ।
नगरपालिकाको वडा नं १० स्थीत देवीथान स्कुल गडेरी टोलमा उम्मेदवारको नाताले वुथभित्र पसी मत दिइरहेको हेर्न थालेपछि जनताद्वारा हातपात भएको जनाइएको छ ।
आफूमाथि साङ्घातिक हमला हुन थालेपछि भागेका खनालको गाडीमा समेत क्षति पु¥याइएको एक प्रत्यक्षदर्शीले जानकारी दिए ।