May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

डा. बाबुराम भट्टराईद्धारा मतदान

195

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।

भट्टराईले गोरखा पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माविको बूथमा विहान ८ः२५ बजे मतदान गरेका हुन् ।

उनले आफूले मतदान गरेर लोकतान्त्रिक अधिकार र कर्तव्यको निर्वाह गरेको पनि उल्लेख गर्दै सबैलाई मतदान गर्न र स्थानीय लोकतन्त्र सुदृढ गर्न अपिल समेत गरेका छन् ।

Advertisement