चितवन । चितवनका बुद्धिजीवि एवं पेशाकर्मीहरुले भरतपुर महागनरपालिकाको मेयरमा रेनु दाहाल र उमपेयरमा चित्रसेन अधिकराीसहितको संयुक्त गठबन्धनको प्यानललाई जिताउन अपिल गरेका छन् ।
मंगलबार विहान नारायणगढमा अग्रभागमा पेशाकर्मी बुद्धिजीवि नागरिक अभियान, लोकतन्त्र र संविधानको रक्षा एवं विकासको लागि गठबन्धनलाई मतदान भन्ने व्यानर सहित बजारमा उनिहरुले प्रभात फेरी गरेका हुन् ।