July 20, 2025, Sunday
२०८२ श्रावण ४
1:37:26 pm

राष्ट्रपतिद्वारा दुईवटा अध्यादेश जारी

1.8K

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुईवटा अध्यादेश जारी गरेकी छन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश‚ २०७९ जारी गरिएको हो। 

Advertisement