May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

निर्वाचन आयोगले आज चुनाव चिह्न प्रदान गर्दै

225

काठमाडौं । निर्वाचन आयोगले आज चुनाव चिह्न प्रदान गर्दैछ । आयोयगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्नेछ ।

आयोगमा दल दर्ता गराएका दलहरूले दलगत चुनाव चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले छुट्टै चिह्न प्रदान गर्नेछ ।

Advertisement