June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

प्रधानमन्त्री देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

2K

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा प्रचण्डले देउवा पुन: अध्यक्ष भएकोमा औपचारिक बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विभिन्न देशमा खाली राजदुत नियुक्ति लगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

Advertisement