January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता

395

सौराहा । नेकपा (एमाले)को अध्यक्षमा डा भीमबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

रावलले सोमबार बिहान ८ बजेबाट सुरु भएको मनोनयमा आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् ।

रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।

Advertisement