June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

नोबेल अस्पताल छोटो समयमै नोबेल नै बन्न सकेको प्रदेश प्रमुखको भनाइ

3.6K

विराटनगर । प्रदेश नं. १ का प्रमुख परशुराम खापुङले विराटनगरस्थीत नोबेल अस्पतालले छोटो समयमै प्रगति गर्न सकेर नोबेल नै बन्न सकेको बताएका छन् । नोबेल अस्पतालको १४ स्थापना दिवसको अवसरमा प्रदेश प्रमुखले विहिबार यस्तो बताएका हुन् ।


सो अवसरमा नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले नोबेलको सफलताका हासिल गर्दे गएकोमा खुशी व्यक्त गरेका थिए ।


कार्यक्रममा नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा. रामहरी निर्देशक डा. राजेश नेपाल, सहनिर्देशक डा. मुक्ति आचार्य, जेनेरल मेनेजर रुद्रप्रसाद शर्मा, अन्तर्राष्ट्रिय शैषिक निर्देशक डा. निरञ्जन कुमारलगायतले मन्तव्य दिएका थिए ।

Advertisement


२०६१ सालमा विराटनगरको कञ्चनबारीमा स्थापना भएको मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय चिकित्सा शिक्षाका लागि पूर्वी नेपालकै सबै ठूलो अस्पताल मानिएको छ ।