May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

भाजपा प्रवक्ता विजय सोन्कर शास्त्री र कांग्रेस उपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता

2.1K

काठमाडौं । भारतीय जनता पार्टी भाजपाका प्रवक्ता विजय सोन्कर शास्त्री र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका शास्त्रीले मंगलबार निधिसँग भेटवार्ता गरेका हुन्।

स्रोतका अनुसार उपसभापति निधिलाई भेट्न शास्त्री उनकै निवास बानेश्वर पुगेका थिए ।

भेटमा नेपाल–भारतबीच द्वीपक्षीय सम्बन्धलगायत विषयमा भेटवार्तामा कुरा भएको उपसभापति निधिको सचिवालयले जानकारी दिएको छ ।

Advertisement