January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

सभापति पदकाे उम्मेदवारीका निम्ति कांग्रेसले तोक्यो दर्ता शुल्क

२०७८ कार्तिक २९

700

काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो ।

कांग्रेसले प्रदेश सभापतिका लागि १५ हजार उम्मेदवारी शुल्क तोकेको छ । यस्तै उपसभापति र सचिवका लागि सात ११ शुल्क निर्धारण गरिएको छ ।

प्रदेश सहसचिवका लागि भने ५ हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ । पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

Advertisement