May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

नेकपा एसले सातै प्रदेशमा गठन गर्यो प्रदेश कमिटी

२०७८ कार्तिक १०

2.7K

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सातै प्रदेशमा प्रदेश कमिटी गठन गरेको छ । नेकपा एकीकृत समाजवादले सातै प्रदेशमा प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष दुई, सचिव र उपसचिव तोकेको हाे ।