May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

मन्त्री हुनेको नाम टुंगो लगाउन रामचन्द्र पौडेल पक्षीय छसमूहको बैठक बस्दै

1.1K

काठमाडौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय एक नेताका मन्त्री हुनेको नाम टुंगो लगाउन पौडेल छसमूहको बैठक बस्दैछ । बुधबार दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेपछि पौडेल समूहले आफ्नो कोटाबाट मन्त्री बन्ने नाम टुंगो लगाउन छलफल गर्दैछ ।

Advertisement