April 12, 2024, Friday
२०८१ बैशाख १
1:37:26 pm

महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश भएन

1.2K

काठमाडौं । निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आदेशमा साउन १५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

Advertisement