July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

संविधान, लोकतन्त्र, शान्ति र न्यालयका लागि ऐतिहासिक फैसला : वर्षमान पुन

170

काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले सर्वोच्च अदालतको फैसाल संविधान लोकतन्त्र, शान्ति र न्यायलयका लागि ऐतिहासिक भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् पुनले सर्वोच्चको फैसलापछि  देशले ओलीतन्त्र ब्यहोर्नु नपर्ने बताएका छन्।

‘संविधान, लोकतन्त्र  र शान्तिका लागि न्यायलयको ऐतिहासिक फैसला। अब देश देशले ओलीतन्त्र फेरि फेरि ब्यहार्नु पर्ने छैन,’ उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानन्यायधीश र संवैधानिक बेन्जका न्यायमूर्तिहरुलाई विशेष धन्यवाद। प्रधानन्यायधीश र संवैधानिक बेन्जका न्यायमूर्तिहरुलाई विशेष धन्यवाद।’