June 18, 2021, Friday
२०७८ असार ५
1:37:26 pm

महन्थ र राजेन्द्रसहित चार नेतालाई स्पष्टीकरण सोध्ने जसपाको निर्णय

270

काठमाडाै. । जनता समाजवादी पार्टी (जसपा) नेपालको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

चित्तबुझ्दो जवाफ नआए पार्टी विधानअनुसार कारवाही गरिने निर्णय पनि भएको बैठकमा सहभागी एक नेताले बताए ।