June 16, 2021, Wednesday
२०७८ असार २
1:37:26 pm

राज्य असफल पार्ने अपराधपूर्ण कार्य– नेता शर्मा

290

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा अपराधपूर्ण कार्य भएको टिप्पणी गरेका छन्।

नेता शर्माले यस्तो कदम राज्य असफल पारेर राष्ट्रिय स्वाधीनता र जन अधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्य भएको जनाएका हुन्।

यसका विरुद्ध देशभक्त संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एकजुट हुनुपर्ने उनको भनाइ छ।