March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

यी हुन् देउवाका पक्षमा हस्ताक्षर गर्ने एमालेका २७ सांसद

1.9K

काठमाडौं- नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षका २७ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेका छन्।

शुक्रबार दिउँसो उनीहरुले देउवाको पक्षमा हस्ताक्षर गरेका हुन्। उनीहरूहित १४९ जना सांसदको हस्ताक्षर बोकेर देउवासिहतका शीर्ष नेताहरू राष्ट्रपति भवन शीतलनिवास पुगेका छन्।

शुक्रबार देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरू २७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा अनुपस्थित थिए।

Advertisement

यी हुन् देउवाका पक्षमा हस्ताक्षर गर्ने एमालेका २७ सांसद :

१ योगेश भट्टराई
२ झलनाथ खनाल
३ पवित्रा निरौला खरेल
४ भवानी खापुङ
५ यज्ञराज सुनुवार
६ गणेश पहाडी
७ विरोध खतिवडा
८ कृष्णलाल महर्जन
९ माधवकुमार नेपाल
१० जीवनराम श्रेष्ठ
११ नारायण खतिवडा
१२ घनश्याम भुसाल
१३ गोकर्ण विष्ट
१४ सोमप्रसाद पाण्डे
१५ मेटमणी चौधरी
१६ झपट रावल
१७ भीमवहादुर रावल
१८ दिपकप्रकाश भट्ट
१९ सुरेन्द्र पाण्डे
२० रामकुमारी झाँक्री
२१ सरला यादव
२२ पुष्पाकुमारी कर्ण
२३ कल्याणी खड्का
२४ निरादेवी जैरु
२५ कलिला खान 
२६ लक्ष्मीकुमारी चौधरी
२७ मुकुन्द न्यौपाने