April 20, 2024, Saturday
२०८१ बैशाख ८
1:37:26 pm

माओवादीले बादलपछि खड्कालाई राष्ट्रिय सभा सदस्यबाट हटायो

2.6K

काठमाडाैं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका अर्का चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ ।

राष्ट्रिय सभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरेको पत्र संसद सचिवालयमा खड्काले दल त्याग गरेको जानकारी गराएको जानकारी दिए ।

खड्काले दल त्याग गरेकाले उनलाई राष्ट्रिय सभाबाट हटाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलका नेता दीनानाथ शर्मालाई पत्र लेखेका थिए ।

Advertisement