April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

प्रतिगमनको खतरा टरेको छैनः बाबुराम भट्टराई

195

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको सत्तामा जाने निर्णयलाई जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सराहनीय कदम भनेका छन्।

सामाजिक सञ्चालमा ट्विट गर्दै भट्टराईले कांग्रेसले  प्रतिपक्षीय धर्म निभाउने संकेत गरेको बताएका हुन्। 

उनले अन्य दललाई पनि आफ्नो कर्तव्य नभुल्न आग्रह गरेका छन्।